यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय १५ दिन बन्द
dcnepal.com · Fri May 08 16:28:28 GMT 2026

खलङ्गा (दार्चुला)। दार्चुलाको अपी हिमाल गाउँपालिकामा यार्सागुम्बा सङ्कलनको सिजन सुरु भएसँगै आइतबारदेखि सबै सामुदायिक विद्यालय १५ दिनका लागि बन्द गरिने भएका छन्। शिक्षक, अभिभावक तथा विद्यार्थीहरू यार्सागुम्बा सङ्कलनका लागि लेकतिर जाने भएपछि गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)