मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लोकसंस्कृति संरक्षणसँगै महिलालाई सशक्त बनाउन मादल तालिम

newsofnepal.com · Sun May 24 11:20:45 GMT 2026

लमजुङ।

लमजुङको बेसीशहर नगरपालिकामा महिला सशक्तीकरण तथा लोकसंस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित ७ दिने मादल बजाउने तालिम सुरु भएको छ । वडास्तरीय महिला सञ्जालद्वारा आयोजित तालिम बेसीशहर नगरपालिका वडा नं. ८ को आर्थिक सहयोगमा सञ्चालन भएकोे हो ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)