कुलो पुनर्निर्माण नहुँदा चार वर्षदेखि बाँझै माझीटार
nepalnews.com · Wed Jun 17 06:51:50 GMT 2026

पाँचथर। बाढीले बगाएको कुलो पुनर्निर्माण नहुँदा पाँचथरको माझीटार फाँट चार वर्षदेखि बाँझिएको छ। खाद्यान्न र नगदेबाली उत्पादन गर्न नपाएपछि यहाँका बासिन्दाको जीविकोपार्जन कठिन बन्दै गएको छ।
फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सीमास्थित तमोर नदी र हेंवाखोलाको किनारामा अवस्थित माझीटारको समथर खेतीयोग्य जमिनमा अहिले मकैबाहेक खेती हुन छाडेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)