अपी हिमाल गाउँपालिकाका सामुदायिक विद्यालय १५ दिन बन्द हुने
baahrakhari.com · Fri May 08 17:12:26 GMT 2026

दार्चुला । अपी हिमाल गाउँपालिकामा यार्सागुम्बा संकलनको सिजन सुरु भएसँगै आइतबारदेखि सबै सामुदायिक विद्यालय १५ दिनका लागि बन्द हुने भएका छन् ।
शिक्षक, अभिभावक तथा विद्यार्थीहरू यार्सागुम्बा संकलनका लागि लेकतिर जाने भएपछि गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)