मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टेलिकमका तारलाई व्यवस्थित गर्न पोखरा पर्यटन परिषद्को आग्रह

ratopati.com · Fri May 08 17:24:32 GMT 2026

गण्डकी । पोखरा पर्यटन परिषद्ले पोखराका लेकसाइड, ड्यामसाइड, बेगनास ताल लगायतका क्षेत्रमा रहेका टेलिकमका तारलाई व्यवस्थित गर्न आग्रह गरेको छ ।

परिषद्का अध्यक्ष तारनाथ पहारी नेतृत्वको टोलीले शुक्रबार नेपाल टेलिकम पोखरा कार्यालयका प्रमुख प्रेमराज ढुङ्गानालाई ध्यानाकर्षण पत्र बुझाउँदै लेकसाईड, डयामसाईड, बेगनासलगायतका पर्यटकीय क्षेत्रमा अव्यवस्थित तारका कारण यहाँको सौन्दर्यतामा गम्भीर असर पारेको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)