मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तरकारीको थोक मूल्य घट्यो

gorkhapatraonline.com · Thu Dec 08 01:10:48 GMT 2022

काठमाडौँ, मङ्सिर २२ गते ।

काठमाडौँमा तरकारी आपूर्ति बढेसँगै तरकारीको थोक मूल्य घटेको छ । पछिल्लो डेढ सातामा रातो आलु, काउली, मुला, बन्दा, सागलगायतका मौसमी तरकारीको मूल्य आधा भएको छ तर खुद्रा मूल्य नघट्दा उपभोक्ताले राहत पाउन सकेका छैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)