बन्द हेटौँडा सिमेन्ट र रुग्ण हेटौँडा कपडा उद्योग चलाउन सरकारको बढायो सक्रियता
corporatenepal.com · Sun May 24 11:21:12 GMT 2026

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक संकटसँग जुध्दै आएको हेटौँडा सिमेन्ट उद्योगको आज निरीक्षण गरेकी छिन् ।
कुनै बेला बन्द हुने र कुनै बेला सञ्चालन हुने नियति भोग्दै आएको उक्त सिमेन्ट उद्योगको अवस्था बुझ्न मन्त्री यादवले आज उद्योगको निरीक्षणसँगै व्यवस्थापन र कर्मचारीहरूसँग छलफलसमेत गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)