के भारतमा जेन जी आन्दोलन संभव छ ?
nepalviews.com · Sun May 24 11:28:09 GMT 2026

गढबढ दक्षिण एसियामा तुलनात्मक लोकतान्त्रिक स्थिरता भारतमा मात्र कायम छ । अन्य देश भने अनेक प्रकारका राजनीतिक उथलपुथल सामना गरिरहेका हुन्छन् ।
सन् २०२१ को अगस्टमा काबुलको सत्तामा इस्लामिक कट्टरपन्थी समूह तालिवान फर्कियो । अफगानिस्तानको तालिवानी शासन लोकतान्त्रिक होइन । त्यसअघि अफगानिस्तानले दशकौं लामो गृहयुद्ध, राजनीतिक द्वन्द्व र वैदेशिक हस्तक्षेप झेल्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)