मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ललितपुरबाट ५०० दरका नक्कली नोटसहित एकजना पक्राउ

baahrakhari.com · Sun May 24 11:26:33 GMT 2026

काठमाडौं । नेपाली नक्कली नोटको कारोबार गर्ने एकजना पक्राउ परेका छन् । ललितपुरको लगनखेलबाट १९ वर्षीय सुरज राई पक्राउ परेका हुन् ।

वडाप्रहरी कार्यालय लगनखेलको टोलीले सिरहाको लहान नगरपालिका–१५ का राईलाई लगनखेल बसपार्कबाट नै पक्राउ गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय