रोबोटिक सर्जरीमा एपोलोको फड्को, क्यान्सर र स्नायु उपचारमा आधुनिक प्रविधिको विस्तार
kendrabindu.com · Wed Jun 17 06:59:54 GMT 2026

काठमाडौं । भारतको प्रसिद्ध एपोलो अस्पतालले काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत क्यान्सर सर्जरी (सर्जिकल अंकोलोजी) र स्नायु उपचार (न्यूरोलोजिकल केयर) क्षेत्रमा भएका अत्याधुनिक प्रगतिबारे जानकारी दिएको छ ।
कार्यक्रममा ग्यास्ट्रोइंटेस्टाइनल तथा हेपाटोप्यान्क्रियाटोबिलियरी (एचपिबी) सर्जिकल अंकोलोजीका लिड कन्सल्टेन्ट डा. निखिल अग्रवाल, न्यूरोसर्जरीका वरिष्ठ कन्सल्टेन्ट डा. शशांक सरद काले तथा न्यूरोसर्जरी एवं न्यूरोइन्टरभेन्सनका कन्सल्टेन्ट डा. अंकित जैनले सम्बोधन गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ