'जेनजी रचनामाला' प्रकाशन गर्दै प्रज्ञा प्रतिष्ठान
sutranews.com · Wed Sep 09 06:11:48 GMT 2026

काठमाडौं । नेपाल प्रज्ञा प्रप्तिष्ठानले जेनजी लेखकका लागि सिर्जनात्मक रचना आह्वान गरेको छ। साहित्यप्रति नवपुस्ताको अभिरुचि, सिर्जनशीलता र मौलिक लेखन प्रोत्साहन गर्ने हेतुले जेनजी उमेर समूहका लेखकका पुस्तक प्रकाशन गर्न लागिएकाले उक्त पुस्ताका लेखकबाट रचना आह्वान गरिएको सदस्य सचिव डा. रोशन शेरचनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)