‘बहाल-बहिल’ संस्कृतिको पुनरुत्थानमा सुनिता डंगोलको प्रतिबद्धता
canadanepal.com · Sun May 24 11:36:01 GMT 2026

काठमाडौँ - काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बौद्ध परम्परामा आधारित ‘बहाल-बहिल’ संस्कृति गौरवपूर्ण इतिहास भएकाले तिनीहरूको पुनरुत्थान गरिने बताएकी छन् ।
नेपाल मण्डल लिटरेचर कल्चरल ट्रस्टले आज आयोजना गरेको ‘बहाल-बहिल संस्कृति सामाजिक अध्ययन’ विषयक गोष्ठीमा कार्यवाहक प्रमुख डंगोलले काठमाडौँभित्र भएका बहाल-बहिलहरूको वस्तुगत परिस्थिति र सामाजिक पक्षहरूका विषयमा अध्ययनले थप उजागर गरेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)