मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुकुम्वासीको उचित बन्दोबस्त गर्न सांसदहरूको माग

nepalnews.com · Wed Jun 17 07:05:48 GMT 2026

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले नेपाल–भारत सीमाका सम्बन्धका प्रधानमन्त्रीले सदनमा दिएको अभिव्यक्तिका बारेमा प्रष्ट पार्न आग्रह गरेका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठककाे सुरुमा सभामुखसँग समय लिएर सांसद राईले काठमाडौंका विभिन्न ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुम्बासीको उचित बन्दोबस्ती गर्न माग गरे।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)

सम्बन्धित विषय