च्याउखेतीबाट मनग्य आम्दानी गर्दै मङ्गल
nagariknews.nagariknetwork.com · Wed Jun 17 07:04:07 GMT 2026

कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेती गर्दै आएका छन्।
चौधरीले छ वर्षदेखि सुभाष बहुउदेश्यीय कृषि फार्म दर्ता गरेर च्याउखेती गर्दै आएका हुन्। एउटा टनेलबाट च्याउखेती सुरु गर्नुभएका चौधरीले हाल पाँच कट्ठा जग्गामा १५ वटा टनेलबाट च्याउ उत्पादन गर्दै आएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)