मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढी प्रभावितका लागि संस्थागतरुपमा धेरै सहयोग गर्नेमा सूर्य नेपाल, व्यक्तिगतरुपमा राजी राणा

corporatenepal.com · Fri Aug 28 12:30:10 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रा.लि.ले १५ करोड रुपियाँ सहयोग गरेको छ । शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो ।

यो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पूर्वजानकारी दिएर उपलब्ध गराइएको निजी क्षेत्रबाट प्राप्त सबैभन्दा ठूलो सहयोग रकम हो ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)