स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प ः आइएसओ
barnanmedia.com · Fri May 08 19:15:00 GMT 2026

गत फेब्रुअरी –२८ देखि स्ट्रेट अफ होर्मुजको समुन्द्रीक नाका बन्द भएको कारण करिब एक हजार ५०० भन्दा बढी माल–बाहाक जहाजहरू खाडी क्षेत्रका समुन्द्रमै ठप्प भएको अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठन ९आइएसओ० ले जनाएको छ ।
अन्तर्राष्ट्रिय समुद्री संगठनका महासचिव आर्सेनियो डोमिंगेजले पानामामा टिप्पणीको क्रममा हाल लगभग २० हजार चालक दलका सदस्य र लगभग एक हजार ५०० जहाजहरू खाडीमा फसेको जनाउनु भएको हो । उहाँले उक्त समुद्री नाकाबाट विश्वव्यापी रूपमा खपत हुने उत्पादनहरूको अधिकाशं ढुवानी हुने गरेको उल्लेख गर्नु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)