सिँगटीमा जिप खस्दा एकै गाउँका चार जनाको मृत्यु
ekantipur.com · Tue Apr 13 01:02:19 GMT 2021
दोलखाको बिगु गाउँपालिका–४, सिँगटीमा जिप खस्दा चार जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । वाग्मती प्रदेश ०१०२३ च७५८० नम्बरको जिप सोमबार बेलुकी ११ बजेतिर सिँगटीनजिकैको चारगोलाईमा सडकबाट खसेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)