अन्तरनिकाय समन्वय नहुँदा खानेपानी लाइनमा छ करोडभन्दा बढी क्षति
shilapatra.com · Sun May 24 11:34:00 GMT 2026

सरकारी निकायबीच एक आपासमा समन्वय नगरी काम गर्दा काठमाडौं उपत्यकाभित्र बिछ्याइएका खानेपानीको पाइप लाइनमा क्षति भएको पाइएको छ ।
महालेखापरीक्षकको कार्यालयले तयार पारेको ६३औँ वार्षिक प्रतिवेदनअनुसार अन्तरनिकायबीच समन्वय नगरी काम गर्दा खानेपानी लाइनमा छ करोड ५९ लाख ६८ हजार रुपैयाँ बराबरको क्षति भएको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)