बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणको पहल
nepalnews.com · Wed Jun 17 07:12:01 GMT 2026

खोटाङ। खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्की पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ।
दुई वर्षअघिको बाढीले बगाएर अलपत्र बनेको त्यस पुल पुनर्निर्माणका लागि सङ्घीय सरकारबाट बजेट विनियोजन नभएपछि स्थानीय सरकार, नागरिक समाज तथा सरोकारवाला निकायसँगको सहकार्यमा पुल निर्माणसम्बन्धी कार्य अघि बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
सुनकोशी