मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा स्वास्थ्य शिविर सञ्चालन, सात सयभन्दा बढी लाभान्वित

corporatenepal.com · Wed Jun 17 07:13:33 GMT 2026

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दार्चुलामा निःशुल्क आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत यही २०८३ जेठ २९ गते शुक्रबार जिल्ला अस्पताल खलङ्गा र जेठ ३० गते शनिबार दुहुँ गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)

सम्बन्धित विषय