स्थानीय सञ्चारमाध्यमलाई समानुपातिक ढंगले विज्ञापन उपलब्ध गराउन माग
baahrakhari.com · Wed Jun 17 07:10:54 GMT 2026

विराटनगर । नेपाल पत्रकार महासंघ कोसीले सरकारले उपलब्ध गराउने विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई समानुपातिक ढंगले उपलब्ध गराउन माग गरेको छ ।
नेपाल पत्रकार महासंघ कोसीको आयोजनामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना दिँदै सरकारको ध्यानाकर्षण गराइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)