‘नागरिक’को अडिट रिपोर्ट विश्लेषण २ : के भविष्यमा कम्पनी बन्द हुने जोखिम छ?
mysansar.com · Tue Mar 11 18:20:13 GMT 2025

नेपालमा अहिलेसम्म आइपिओ बेचेर सर्वसाधारण पनि हिस्सेदार भएको एउटै मात्र मिडिया कम्पनी छ- नेपाल रिपब्लिक मिडिया जसले नागरिक राष्ट्रिय दैनिक, नागरिकन्युज अनलाइन पोर्टल, रिपब्लिका अङ्ग्रेजी राष्ट्रिय दैनिक र माइरिपब्लिका अनलाइन पोर्टल चलाउने गर्छ। कम्पनीको वार्षिक अडिट रिपोर्ट गएको डिसेम्बर अन्तिममा प्रकाशन गरिएको थियो। त्यस अनुसार पहिलो ब्लग जनवरीमा लेखिएको थियो (छुटाउनु भएको भए पढ्नुस्- ‘नागरिक’को अडिट रिपोर्ट : बक्यौताको समस्याले कम्पनीको भविष्य जोखिममा ) यसको दोस्रो भाग लेख्ने भन्दाभन्दै आफ्नै कारणले ढिला हुन गयो। ढिलै भए पनि केही सीए सापहरुसँगको छलफलका आधारमा यो विश्लेषणको क्रम फेरि सुरु गरौँ।
लेखापरीक्षण प्रतिवेदन (अडिट रिपोर्ट) मा कम्पनी भविष्यसम्म चल्न सक्ने कि नसक्ने भन्ने विषय पनि उल्लेख हुन्छ। यसलाई प्राविधिक भाषामा Going Concern भन्ने गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)