सरकार संसदप्रति उत्तरदायी नभएको सांसद शर्माको आरोप
kendrabindu.com · Wed Jun 17 07:17:18 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सरकार संसदप्रति उत्तरदायी नभएको आरोप लगाएका छन् ।
उनले संविधानको धारा ७६(१०) ले सरकारलाई संसदप्रति उत्तरदायी र जवाफदेही हुने स्पष्ट व्यवस्था गरेको उल्लेख गर्दै उक्त संवैधानिक व्यवस्थाको पालना सरकारले नगरेको दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
प्रतिनिधि सभा
काठमाडौँ