युद्ध-विरामको बाबजुद लेबनानमा इजरायली आक्रमण
khabarhub.com · Wed Jun 17 07:18:18 GMT 2026

एजेन्सी– मध्यपुर्व युद्धमा घोषण भएको शान्ति सम्झौताको बाबजुद इजरायली सेनाले बुधवार दक्षिण लेबनानका धेरै क्षेत्रहरूमा हवाई आक्रमण गरेको लेबनानी मिडियाले रिपोर्ट गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)