विश्वकपमा अस्ट्रियाको विजयी सुरुवात, जोर्डन ३–१ ले पराजित
nepalviews.com · Wed Jun 17 07:11:37 GMT 2026
काठमाडौं । अस्ट्रियाले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ । क्यालिफोर्निया लेभाइज स्टेडियम ‘सान्ता क्लारा’ मा बुधबार भएको समूह ‘एफ’ को खेलमा अस्ट्रियाले जोर्डनलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
अस्ट्रियाले २१औं मिनेटमा अग्रता लिएको थियो । जाभेर स्लागरको पासमा रोमानो स्मिडले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए । पहिलो हाफमा त्यही गोल निर्णायक बन्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)