बुद्ध एयरले थप्यो १९औँ एटीआर
nepalkhabar.com · Fri Dec 06 16:45:58 GMT 2024

बुद्ध एयरले १९ औँ एटीआर विमान भित्र्याएको छ।
निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्धले नयाँ एटीआर–७२ विमान थपेको हो। योसँगै कम्पनीसँग एटीआर–७२ सिरिजका विमानको संख्या १६ पुगेको कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)