समीरको डेब्यु फिल्म '१२ गाउँ' अब युट्युबमा
setopati.com · Wed Sep 09 06:30:00 GMT 2026

अभिनेता विराज भट्ट र समीर भट्टको ब्लकबस्टर फिल्म '१२ गाउँ' अब युट्युबमा रिलिज हुने भएको छ।
हलमा प्रदर्शन भएको झन्डै २ वर्षपछि फिल्म युट्युबमा सार्वजनिक हुन लागेको हो।