बिर्तामोडमा Ather Experience Center उद्घाटन, देशभर EV नेटवर्क विस्तार
himalpress.com · Sun May 24 11:54:42 GMT 2026

काठमाडौँ- नेपालको प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Energy अन्तर्गतको Ather Nepal ले बिर्तामोडमा आफ्नो नयाँ Ather Experience Center को औपचारिक उद्घाटन गरेको छ। यससँगै कम्पनीले नेपालमा विद्युतीय सवारी साधन (EV) को विस्तारलाई थप तीव्र बनाउने लक्ष्य लिएको जनाएको छ।
उक्त Experience Center को उद्घाटन आइतबार Bhurtel Energy Pvt. Ltd. को डिलर व्यवस्थापन अन्तर्गत सम्पन्न भएको हो। कम्पनीका अनुसार यो विस्तारले नेपालभर आधुनिक, स्मार्ट र दिगो यातायात समाधानलाई अझ सहज रूपमा ग्राहकसम्म पुर्याउने अभियानलाई बल पुर्याउनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)