इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ३ जनाको मृत्यु, १५ घाइते
barnanmedia.com · Fri May 08 21:35:00 GMT 2026

इन्डोनेसियामा माउन्ट डुकोनो ज्वालामुखी शुक्रबार विस्फोट हुँदा तीन जना पदयात्रीको मृत्यु भएको छ।
इन्डोनेसियाको ज्वालामुखी सर्वेक्षणअनुसार स्थानीय समय शुक्रबार बिहान ७:४१ बजे ज्वालामुखी विस्फोट भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)