सर्वोच्चमा गोलाप्रथाबाट यसरी तोकिन्छ पेसी
ekantipur.com · Fri Dec 06 17:10:23 GMT 2024
काठमाडौँ — बिहानको ठीक १० बजे प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सर्वोच्च अदालतका सबै न्यायाधीश लस्करै बसेका छन् । सर्वोच्चको प्रांगणमा कानुन व्यवसायी र वादी–प्रतिवादीको उपस्थिति बाक्लिँदै गएको छ । उनीहरु सबैको आँखा प्रकाशित हुने पेसी सूचीको प्रतीक्षामा अडिएका छन् ।
माथि फुल कोर्टमा न्यायाधीशहरु यही पेसी सूचीको प्रकाशन गर्न गोला तान्न ठिक्क परेर बसेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)