मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

deshsanchar.com · Fri May 08 16:28:17 GMT 2026

संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य कारबाही गर्ने तयारीमा नरहेको अमेरिकी अधिकारीहरूले बताएका छन्। यद्यपि राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई लक्षित गर्दै बारम्बार कडा चेतावनी दिइरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)