रोममा अमेरिका–इटाली संवाद
deshsanchar.com · Fri May 08 16:57:24 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग नगरेको भन्दै इटालीमाथि सार्वजनिक आलोचना गरेपछि वासिङ्टन र रोमबीच देखिएको असहजता कम गर्ने प्रयासस्वरूप अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शुक्रबार इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीसँग महत्त्वपूर्ण भेटवार्ता गरेका छन्। पछिल्ला दिनमा ट्रान्सअटलान्टिक सम्बन्धमा बढ्दो तनावबीच भएको यो भेटलाई कूटनीतिक दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)