तालचोक-बेगनास सडकः तेस्रोपटक म्याद थप
deshsanchar.com · Fri May 08 16:00:38 GMT 2026

गण्डकी – निर्माणमा ढिलाइ भइरहेको तालचोक-बेगनास सडकको तेस्रोपटक म्याद थप भएको छ। पोखरा महानगरपालिका-२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेनको उक्त सडक दुई वर्षभित्रमा सक्नेगरी विसं २०७९ असारमा सम्झौता भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)