सरकारको नियत र कार्यमा सामञ्जस्यता आवश्यक
deshsanchar.com · Fri May 08 14:22:57 GMT 2026

नराम्रोसँग गिजोलिएको राजनीतिक व्यवस्थापन र त्यसलाई सञ्चालन गर्ने संविधानको प्रभावकारितासँगै त्यसको सान्दर्भिकताबारे समूहगत रूपमा प्रन उठ्न थालेको छ। प्रश्न पहिले पनि उठ्ने गरेका हुन् तर शासन र सत्तालाई निजी अर्थात् व्यक्तिगत र दलीय स्वार्थमा प्रयोग गर्ने छुट पाएका ‘अग्रगामी’ शक्तिले त्यसलाई सुन्न चाहेनन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)