मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द

deshsanchar.com · Fri May 08 16:05:41 GMT 2026

काभ्रेपलाञ्चोक – बुधबार साँझदेखि अवरुद्ध बिपी राजमार्ग बिहीबार बिहान ८ः३० बजेदेखि सञ्चालनमा आएको थियो। त्यसको पाँच घण्टा नबित्दै राजमार्ग बन्द गराइयो र पुनः तीन घण्टापछि खुलाइयो। दिउँसो वर्षा हुन थालेपछि रोशी खोलामा सम्भावित बाढीको जोखिम बढ्नसक्ने भन्दै राजमार्ग बन्द गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)