प्रहरीमा इन्स्पेक्टरदेखि केही डीआईजीसमेतको सरुवा
barnanmedia.com · Fri May 08 21:55:47 GMT 2026

काठमाडौं : नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि केही डीआईजीसमेतको सरुवा तयारी थालिएको छ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार केही विवादितसहित अवधि पुगेका कार्यालय प्रमुखहरूको हेरफेर गर्न लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)