काठमाडौं-तराई द्रूतमार्गका लागि ग्राभेल बोकेको टिपर दुर्घटनामा चालकको मृत्यु
ratopati.com · Fri Dec 06 17:29:00 GMT 2024

बागमती । काठमाडौं-तराई मधेस द्रूतमार्ग (एक्सप्रेस वे) अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–५ झाँक्रीडाँडा नजिकै टिपर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ ।
बकैयाको हात्तीसुँडेबाट द्रुतमार्गका लागि ग्राभेल लोड गरी जाँदै गरेको ना ८ ख २४३० नम्बरको टिपर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा त्यसैमा च्यापिएर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)