बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
barnanmedia.com · Fri May 08 22:06:21 GMT 2026

द्वन्द्वकालमा बन्द रहेको बाँकेको छोटी भन्सार नरैनापुर सञ्चानलमा आउने भएको छ ।
भन्सार विभागका निर्देशक किशोर बर्तौलाले नरैनापुर छोटी भन्सार नेपालगन्ज भन्सार अन्तरगत रहेर सञ्चालनमा आउने जानकारी दिँदै भौतिक पूर्वाधारको निर्माण र कर्मचारीको व्यवस्थान गरिने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)