सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कराज राईले गरे स्वागत
barnanmedia.com · Fri May 08 22:18:29 GMT 2026

प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग गरेका नेता सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।
शुक्रबार बागबजारस्थित हार्दिक होटलमा आयोजित एक विशेष कार्यक्रमका बीच उनले नयाँ पार्टीमा आबद्धता जनाएका हुन्। किराँतीलाई श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले खादा र माला लगाएर स्वागत गरे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)