मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आठ विश्वविद्यालयमा उपकुलपतिका लागि दरखास्त आह्वान

barnanmedia.com · Fri May 08 22:21:49 GMT 2026

विभिन्न विश्वविद्यालयहरूमा रिक्त रहेका उपकुलपति पदहरूको सिफारिसका लागि गठित समितिले औपचारिक रूपमा दरखास्त आह्वान गरेको छ।

उपकुलपति छनोट तथा सिफारिस समितिले कुल आठ वटा विश्वविद्यालयका लागि यो आवेदन माग गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)