गाजाको मुख्य अस्पताल वरपर इजरायली हमलामा २९ जनाको मृत्यु
baahrakhari.com · Fri Dec 06 17:57:03 GMT 2024

बेत लाहिया । गाजाको नागरिक सुरक्षा एजेन्सीले शुक्रबार उत्तरी सहर बेत लाहियामा एउटा प्रमुख अस्पतालको वरपर इजरायली हमलामा २९ जनाको मृत्यु भएको बताएको छ ।
उत्तरी गाजाको अन्तिम कार्यरत स्वास्थ्य केन्द्रहरू मध्ये एक कमाल अदवान अस्पताल बिहान धेरै आक्रमणको चपेटामा परेको एजेन्सी र अस्पताल निर्देशकले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)