११ स्थानमा आगलागी, आफैँले पालेको गोरुले हान्दा घाइते
nagariknews.nagariknetwork.com · Fri Dec 06 14:40:44 GMT 2024

नेपालका विभिन्न क्षेत्रमा पछिल्लो २४ घण्टामा ११ ठाउँमा आगलागी भएको छ।
काठमाडौँसहित विभिन्न जिल्लामा भएको आगलागीबाट चार जना घाइते भएकाे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। जनावरको आक्रमणबाट अन्य दुई जना पनि घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)