इन्ट्रा म्याड्रिस्टा फुटसलको तयारी पूरा
nagariknews.nagariknetwork.com · Fri Dec 06 16:58:42 GMT 2024
शनिबारदेखि सुरु हुने छैटौं इन्ट्रा म्याड्रिस्टा फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ।
रियाल मड्रिडको आधिकारिक फ्यान क्लब रियाल मड्रिड फ्यान क्लब नेपाल (काठमाडौं विङ्स) को आयोजनामा इन्ट्रा म्याड्रिस्टा फुटसल हुन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)