मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अभिव्यक्ति फिर्ता लिन निर्माण व्यवसायीको माग

gorkhapatraonline.com · Wed Jun 17 07:28:08 GMT 2026

भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले ‘ठेकेदारको काम नभए खुट्टा भाँचिदिनु’ भनि दिएको अभिव्यक्ति सच्याउन निर्माण व्यवसायीले माग गरेका छन् ।

हालै नागढुङ्गा–मुग्लिन सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा मन्त्री लम्सालले बोलेको उक्त कुरा अस्वभनीय, अमर्यादित र निन्दनीय भएको भन्दै निर्माण व्यवसायी सङ्घ प्युठानले विरोध जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)