सुकुमवासीलाई बेघरबार बनाइयो, पुनर्वासको व्यवस्था होस् : हर्क साम्पाङ
onlinekhabar.com · Wed Jun 17 07:28:42 GMT 2026

३ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले डोजर चलाएर बेघरबार बनाएर सुकुमवासीहरूलाई उनीहरू बसेको पुरानै ठाउँमा पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले डोजर आतंकबाट विस्थापित भएका सुकुमवासीहरूले होल्डिङ सेन्टरमा खाना र पानीको समेत अभाव झेलिरहेको उल्लेख गर्दै उनले उनीहरूलाई राहत दिने र पुनर्वासको तत्काल व्यवस्था गर्न सरकारलाई सचेत गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
प्रतिनिधि सभा
काठमाडौँ
बालेन शाह