व्यास नगरपालिकामा फोहर बिक्रीबाट २४ लाख आम्दानी
khabarhub.com · Wed Jun 17 07:29:59 GMT 2026

दमौली – यहाँको सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी आम्दानी गर्न थालेको छ । नगरपालिकाले विसं २०८२ वैशाख १ गतेदेखि हालसम्म २४ लाख ७१ हजार ५५३ आम्दानी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)