मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल र युएई आज सेमिफाइनलमा भिड्दै: विश्वकपमा पुग्न जित्नै पर्ने !

kharibot.com · Mon Feb 21 23:15:00 GMT 2022

काठमाडौँ । नेपालले आज आइसीसी टी-२० विश्वकपको ग्लोबल क्वालिफायरको सेमिफाइनलमा युएईको सामना गर्दै छ । सेमिफाइनल खेल नेपाली समय अनुसार पौने चार बजेदेखि शुरु हुने छ ।

युएईसँग नेपालले अहिलेसम्म कुल ४ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेको छ, जसमा नेपालले दुई जित हासिल गरेको छ भने युएईले २ जित हासिल गरेको छ । पछिल्लो पटक ग्लोबल क्वालिफायर अघि सम्पन्न चार देशीय सिरिजमा नेपाललाई युइएले २५ रनले पराजित गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)