काठमाडौं न्युरोड क्षेत्रको झोंछेमा मध्यरातमा आगलागी
ratopati.com · Fri Dec 06 19:00:00 GMT 2024

काठमाडौं । काठमाडौंको मुटु क्षेत्र इन्द्रचोक नजिकैको झोंछेस्थित एक रेष्टुरेन्टमा आगलागी भएको छ । मध्यरातमा इपिक रेष्टुरेन्ट भए छेउमा आगलागी भएको प्रहरीले जनाएको छ । वारुण यन्त्रको सहायताले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
मध्यरातमा आगलागी
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)