म्याग्दीको रुम गाउँ
gorkhapatraonline.com · Wed Jun 17 07:37:51 GMT 2026

‘स्टोन भिलेज’को पहिचान बनाएको म्याग्दीको मालिका गाउँपालिका–२ स्थित रुम गाउँ र रुममा स्तरोन्नतिको क्रममा रहेको सडक । गण्डकी प्रदेश सरकारको दुई करोड ११ लाख ३० हजार लगानीमा पूर्वाधार विकास कार्यालय म्याग्दीले रुम-ताराखोला सडक योजनामार्फत रुममा ७०० मिटर सडक ढलान गरेर पक्की बनाउन लागेको हो । तस्बिरः सन्तोष गौतम/रासस
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)