मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौं बसन्तपुरस्थित ओमवहालमा मध्यराती भएको आगलागी नियन्त्रणमा

ratopati.com · Fri Dec 06 19:23:00 GMT 2024

काठमाडौंको । काठमाडौंको मुटु क्षेत्र मानिने बसन्तपुर छेवैको ओमबहाल झोंछे गल्लीमा रहेको एक रेष्टुरेन्टमा मध्यराती आगलागी भएको छ ।

ओमबहाल झोंछे गल्लीमा इपिक रेष्टुरेन्टको पाँचौ तलामा रहेको किचेनबाट आगो सल्किएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । घटनास्थल पुगेका उत्यका प्रहरीका असई रुपक घिमिरेले वारुणयन्त्रको सहायताले आगो निभाइसकेको र थप क्षति हुनबाट जोगिएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)